नियम १९
ऋणपत्रको प्रमाणपत्रमा अङ्कित मूल्यमा कारोबार गर्नु पर्ने
(१) दलाल वा बजार निर्माताले ऋणपत्रको प्रमाणपत्रमा अङ्कित मूल्यको आधारमा मात्र कारोबार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋणपत्रको कारोबार गर्दा खण्डित अवधिको ब्याज र त्यस्तो ब्याजमा लाग्ने करको समेत छुट्टै हिसाब देखिने गरी कारोबार दुरुस्त राख्नु पर्नेछ ।